दफा
संक्षिप्त नाम र प्रारम्भ

१. संक्षिप्त नाम र प्रारम्भ

(१) यस आदेशको नाम “नरदेवी आयुर्वेद चिकित्सालय (गठन) आदेश, २०५९” रहेको छ ।

(२) यो आदेश तुरुन्त प्रारम्भ हुनेछ ।